के के प्रस्ताव पेस भयो आजको कांग्रेस केन्द्रीय समिति बैठकमा ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बुधबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले ०७८ भदौ ७, ८,…

Logo