‘प्रधानमन्त्री अवहेलना मुद्दाको जवाफ दिन अदालत जानु कानूनलाई सम्मान हो’ : अधिवक्ता न्यौपाने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् ।  प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दाको लिखित जवाफ पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएका थिए ।  रिट…

Logo