यसरी निकाल्यो प्रचण्ड–नेपाल समूहले टुँडिखेलमा मानव साङ्लो

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ ।चौथो चरणको संघर्षको कार्यक्रम अन्तर्गत बिहीबार काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका…

Logo