‘परिवार र समाज सचेत नभए महिला तथा बालकालिकामाथि हुने घट्ना दोहोरिने खतरा’ : परराष्ट्रमन्त्री 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताएका छन् । शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले महिला तथा बालबालिकामाथिको हिंसा विभिन्नरुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन् । परिवार र समाज सचेत नहुने…

Logo