नेपाली कांग्रेसले सरकारको सिफारिसमा प्रदेश नम्बर २ काे प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध र भत्सर्ना गरेकाे छ । सरकाले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाइ उनको ठाउँममा राजेश झालाई पदस्थापन गरेकै दिन कांग्रेसले विज्ञप्ति निकालेर सोको विरोध गरेको हो । मन्त्रिपरिषद् बैठकलले अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको नियुक्तिलाई बदर गरी २०७६ कात्तिकमा…