प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशभर विरोध प्रदर्शन, कुन नेताले के भने ?

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापीरूपमा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदमको रूपमा टिप्पणी गर्दै कांग्रेसका ७७ वटै जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका हुन् ।आजको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसला कांग्रेसलाई मान्य हुने बताएका छन् । आज कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना…

Logo