वर्तमान सरकारको तीन वर्ष पूरा, यस्तो छ कार्य प्रगति (पूर्णपाठ)

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आज (फागुन ३) तीन वर्ष पूरा गरेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले तीन वर्षमा सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गरेका छन् ।  ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारका कामहरुको…

Logo