काठमाडौं ।आम-हड्ताल सफल गराउन ललितपुरको पुल्चोकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा लागेको नाराबाजीलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।नाराबाजीका क्रममा अचानक ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाइएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई पनि उक्त नारा नलगाउन इशारा गरे । उनले प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै आग्रह पनि गरे । तर…