सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी गरिएको थियो । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको…

Logo