आज २४ औं गणेशमान स्मृति दिवस : यस्तो थियो उनको प्रेरणादायी जीवनी (भिडियोसहित)

काठमाडौं ।सर्वमान्य नेता गणेशमान सिंहको आज २४ औं स्मृति दिवस हो । गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी ।काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए…

Logo