काठमाडौं । संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कृषकहरुले बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुने समस्या विगतदेखि नै भोग्दै आएकोले समस्या समाधानतर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो ।जीविकोपाजर्नको आधार र कूल ग्राहस्त उत्पादनमा…