काठमाडौं ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताएका छन् ।छैटौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यही संविधानको जगमा टेकेर आर्थिक, सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताए।पूर्वप्रधानमन्त्री नेपालले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा सङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको…