कानुनी, प्रशासनिक र वित्तिय पाटोबाट संघीयता स्थापित भयो–परराष्ट्रमन्त्री ज्ञवाली

संवैधानिक आयोगमा हुने राजनीति नियुक्तिले निराशा छायो– संविधानविद् सूर्य ढुंगेल काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्रोत साधनले केही समस्या भएपनि कानुनी, प्रशासनिक र वित्तिय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताएका छन् । नेपाल कानुन समाजले आयोजना गरको ‘भर्चुअल छलफल’ मा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । कर्मचारी अभाव र…

Logo