आज बाेलाइएकाे नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं ।आज  दिउँसो १ बजेका लागि बाेलाइएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक स्थगित भएकाे छ ।नेकपाको सचिवालय बैठक अन्तिम समयमा भोलिसम्मका लागि अचानक स्थगित भएको हाे।बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बाेलाइएकाे छ ।

Logo