आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं ।नेकपाको सचिवालय बैठक आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठकका एजेण्डाका विषयमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन…

Logo