काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गरेको छ । आइतबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूर्व सांसद चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेको हो । विज्ञप्तिमा भनिएको छ–‘मधेस–थारू आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि…