काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक बनेको हो । उक्त भेटमा पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद साम्य पार्न दुई अध्यक्ष सफल…