नेकपा कार्यदलको प्रतिवेदनप्रति नेता नेपालको असहमति, सच्याउन सुझाव

काठमाडौं ।नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमा असहमति जनाएका छन् । उनले १५ बुँदामा आधारित रहेर मौखिक रूपमा आफ्नो असहमति पार्टी बैठकमा राखेका हुन्।बिहीबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि धारणा राख्दै नेता नेपालले असन्तुष्टि राखेका हुन् । उनले दुई अध्यक्षको समन्वयमा पार्टी सञ्चालनदेखि कार्यकारी…

Logo