भरतपुर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईंको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज विहान उनको निधन भएको अस्पतालले जनाएको छ ।भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी उनलाई भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको…