काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफ्नै छायाँदेखि तर्सिन थालेको भन्दै टिप्पणी गरेका छन् । उनले सत्याग्रहमा बस्नै दिन्न भनेर सरकारले बल प्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले लेखेका छन्,’सत्याग्रहीको माग पूरा गर्ने नगर्ने…