काठमाडौं ।कोरोना संक्रमणबाट काठमाडौंमा काँग्रेसका एक नेताको मृत्यु भएको छ । काठमाडौं वडा २१ का कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।कोरोना संक्रमण पछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको आज मृत्यु भएको बताइएको छ ।काँग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् । उनले…