निषेधाज्ञाबाट प्रभावित जनताका समस्याप्रति सरकारलाई काँग्रेसको ध्यानाकर्षण

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकभर बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि योजना बनाउन आग्रह गरेको छ ।काँग्रेसले एक विज्ञप्तिमार्फत निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई हातमुख जोर्न सङ्कट पर्न सक्ने अवस्था आउने उल्लेख गरेको छ । त्यसबारेमा समयमै योजना…

Logo