काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलको प्रतिवेदनमाथि दुई अध्यक्ष बीच छलफल हुने भएको छ । सोमबार बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको हो ।भोलि बिहान साढे ९ बजेका लागि बैठक तय भएको प्रधानमन्त्री निकट स्रोतले…