काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नामको राजनीतिक पार्टी दर्ता गरेको छ । आयोगको बुधबार बसेको बैठकले नेकपा एमाले दर्ता गरेको हो । बुधबार बसेको आयोगको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो । मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न गत असार १२ गते निर्वाचन आयोगमा निवेदन परेको थियो ।…