नेकपा विवाद साम्य पार्न मन्त्रिमण्डल पुनर्गठन गरिने

पार्टीभित्र देखिएको विवाद जति विधि र सिद्धान्त भने पनि भागवण्डाको बार्गेनिङ नै हो, त्यसैले ढिलो चाँडो मन्त्रिमण्डल पुनर्गठन हुन्छ ।काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । पार्टीभित्रको तीन धारबीचको शक्ति सन्तुलन मिलाउन मन्त्रिमण्डल मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो ।नेकपाभित्र यतिबेला मुख्य रुपमा तीन गुट अस्तित्वमा…

Logo