नेकपा विवाद : शुक्रबार गठित कार्यदलले आजदेखि काम थाल्ने

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि शुक्रबार गठित कार्यदलले शनिबारदेखि काम थाल्ने भएको छ।शुक्रबार आन्तरिक परामर्श तथा गृहकार्यमा व्यस्त भएको कार्यदलको पहिलो बैठक शनिबार बस्ने पार्टी महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए।‘विवाद समाधानका लागि शीर्ष तहमा छलफल सकारात्मक रुपमा अगाडि बढेको छ’, महासचिव पौडेलले भने, ‘कार्यदलको पहिलो बैठक शनिबार बस्नेछ।’शुक्रबार…

Logo