काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखिएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्तो बताएका हुन् ।सभापति देउवालाई विभागहरु गठन गरेको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि देउवामा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता राखेको…