काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले त्यस्तो शुभकामना दिएका हुन् । मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरूद्ध लड्न कृष्णअष्टमीले मति सप्रियोस भन्ने उनको शुभकामना छ ।…