काठमाडौं ।पार्टीको महाधिवेशन आउँन करिब ६ महिना मात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुमा भटाभट मनोनयन गर्न थालेका छन् । लामो समयको विवादपछि सभापति देउवाले आइतबार राति पार्टीका १० वटा विभागहरुमा सदस्य मनोनयन गरेपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आक्रोशित भएका छन् ।देउवाले पौडेल र सिटौलाका मान्छेहरु राख्नका लागि केही संख्या त खाली…