काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको संक्रमण बढेको आरोप लगाएका छन् । बुधबार प्रेस नोट जारी गर्दै कांग्रेस सहमहामन्त्री तथा कोभिड–१९ अनुगमन समितिका संयोजक डा. महतले त्यस्तो आरोप लगाएका हुन् । सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र…