काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा तालमेल नमिल्दा विवाद सतहमा आएको हो ।गत फागुनदेखि राष्ट्रिय सभाको एक सीट रिक्त रहेको छ । कूल ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा ५६ जना सात प्रदेशबाट आठ आठ जना निर्वाचित भएर…