काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो गृहजिल्ला झापा पुगेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलोपटक झापा पुगेका हुन् । भर्खरै चन्द्रगढी विमानस्थलमा अवतरण गरेका अध्यक्ष ओलीले झापामा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्ने तथा आगामी निर्वाचनबारे निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ । उम्मेदवारी दर्ताको दिन नजिकिँदै गर्दा झापा–५ मा चुनावी…