पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ नेतालाई कांग्रेसले गर्‍यो कारवाही

काठमाडौं ।नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टी हित विपरित काम गरेको आरोपमा पार्टीबाट कारवाही गर्दै निष्काशन गरेको छ ।कांग्रेसको अनुशासन समितिले विभिन्न समयमा पार्टीविरुद्ध काम गरेको भन्दै पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरेको हो ।कांग्रेसले निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई पाँच वर्षका…

Logo