काठमाडौं ।नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।पौडेल निवास बोहराटारमा आज राजदूत यान्छी र पौडेलबीच भेटवार्ता भएको हो ।सयौं वर्ष पहिले देखिको नेपाल र चीन बीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताइएको छ ।भेटमा वीपी कोइराला…