सरकारलाई सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गर्ने व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरु र आगामी…

Logo