देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमणको विवरण राख्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकीन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिइएको समितिले जनाएको छ । धार्मिक स्थलहरुको जग्गा…

Logo