काठमाडौं ।रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन् ।उनलाई आन्द्राको क्यान्सर भएको एक वर्ष अघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहेका थिए । केही दिन अघि रोगले…