काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले महिला विभागको सचिवमा लक्ष्मी खतिवडालाई नियुक्त गरेका छन् ।देउवाले खतिवडासहित पार्टीको केन्द्रीय महिला विभागमा ३८ जनालाई नियुक्त गरेका हुन् । जस मध्ये सचिवमा लक्ष्मी खतिवडा र बाँकी ३७ जना सदस्यहरु छन् ।देउवाले आज कांग्रेसको विधान, ०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र…