प्रधानमन्त्रीको पक्षमा कमल थापा- ‘व्यक्ति परिवर्तन गरेर समस्या समाधान हुँदैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान नहुने उल्लेख गरेका छन् । शनिबार (आज)  ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् ।उनले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाएका छन् । “सक्नुहुन्छ भने १२…

Logo