नेकपा विवाद : अध्यक्षद्वयको १३ दिनमा सात भेट, उपलब्धि शुन्य

काठमाडौं ।सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिन यता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन् । २ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि समाधानका अचुक अस्त्र के…

Logo