काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक भोलि बस्ने भएको हो । स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएसँगै सचिवालय बैठक बस्न लागेको हो ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको…