काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले कुनै निष्कर्ष दिन सकेको छैन । तैपनि पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएको छ ।यसैबीच आज पनि दुई अध्यक्षबीच वार्ता शुरु…