सुर्खेत । कर्णाली प्रदेशसभाअन्तर्गतका संसदीय समितिमा निर्विरोध नेतृत्व चयन भएको छ । चार वटा समितिको अध्यक्ष पदका लागि भएको मनोनयनमा एक/एक जनाले मात्र उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको हो ।प्रदेशसभा सचिवालयका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार…