काभ्रे काँग्रेसका अग्रज नेता राजेन्द्र खरेललाई ‘प्रजातन्त्र सेनानी’ सम्मान

काभ्रे ,नेपाली काँग्रेस काभ्रेका अग्रज नेता राजेन्द्र खरेललाई प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिएको छ । आज उनलाई गणेशमान  सिंह फाउण्डेशनबाट सो सम्मान प्रदान गरिएको हो ।नेपालमा प्रजातन्त्र स्थापना, पूनर्स्थापना एवं सम्वर्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनहरुमा सक्रिय सहभागी भइ सत्य, निष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही उच्च आदर्श स्थापित गर्न सफल…

Logo