आइएम वीथ केपी ओली भन्दै विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि उनका समर्थकहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । ओली नेतृत्वको सरकारको काम प्रभावकारी नभएको भन्दै गत असार १० देखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले उनको राजीनामा मागेका थिए । सोही मागको विरोध गर्दै…

Logo