काठमाडौं । समाजवादी पार्टी नेपालले समानुपातिक सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही नक्सालाई संवैधानिक…