काठमाडौं ।आज दिउसो ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आजको बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनौट गर्ने सम्भावना रहेको बताइएको छ ।प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अवकाश पाउँदैछन् । त्यसैले पनि आजको बैठकले यसै विषयमा निर्णय गर्ने बताइएको छ ।अब बन्ने नयाँ महानिरीक्षकको सूचीमा एआइजी शैलेश…