काठमाडौं ।नेपाली काँग्रेसले वर्षायाम शुरु भएसँगै मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलले आइतबार एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबानमा बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको स्वास्थ्य उपचारको…