भारतीय सञ्चार माध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

काठमाडौं ।मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चार माध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।नेकपाका अध्यक्ष एवं फाउण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगतरूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनको भनाइ छ ।फाण्डेशनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी…

Logo