काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रचण्ड–नेपाल समूहबीच प्रचण्डनिवास खुमलटारमा बैठक चलिरहेको छ ।हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति बाहिरिए पछि आज नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायत छलफलका लागि प्रचण्ड निवास पुगेका हुन् ।सो बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा अनुपस्थित…